कक्षाकोठामा ‘रोल नं १’को प्रचार : विद्यार्थीसँग सिधै अन्तरक्रियामा निर्माण टिम

May 5, 2026 at 03:09 PM

काठमाडौं । फिल्म ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा…’ राखेको छ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...