‘महाराजधिराज’को शुभमुहूर्त, फूलपातीमा प्रदर्शन गर्ने तयारी

May 5, 2026 at 10:36 PM

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । काठमाडौंस्थित बंगलामुखी मन्दिरमा शंखधुन र पञ्चेबाजासहित गरिएको शुभमुहूर्त पूजा बिहान ८ बजेदेखि सुरु भई ११ः११ बजेसम्म चलेको थियो । शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति थियो । साथै, निर्देशक परिच्छेद सेनसहित अन्य कलाकार तथा प्राविधिक टोलीको पनि सहभागिता थियो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...