चलचित्र ‘मालती मंगले’को सेन्सर सम्पन्न, शुक्रवार रिलिज हुने

May 6, 2026 at 04:33 AM

काठमाडौं – शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ। २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...