‘आ बाट आमा २’ मा सबिन श्रेष्ठ अनुबन्ध, मुख्य अभिनेत्री भने अझै गोप्य

May 6, 2026 at 04:02 AM

काठमाडौं – गत वर्षको सफल चलचित्र ‘आ बाट आमा’ को बहुप्रतिक्षित सिक्वेल ‘आ बाट आमा २’ को स्टारकास्टमा अभिनेता सबिन श्रेष्ठ जोडिएका छन्। चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्तले श्रेष्ठलाई एक महत्त्वपूर्ण र मुख्य भूमिकाका लागि औपचारिक रूपमा अनुबन्ध गराएका हुन्। यससँगै यो मल्टिस्टारर चलचित्रको कलाकार लाइनअप थप बलियो र आकर्षक बनेको छ। यस चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...