फिल्म ‘मालती मंगले’ लाई युनिभर्सल सर्टिफिकेट, शुक्रवार रिलिज हुने

May 6, 2026 at 05:14 AM
1 min read

काठमाडौं- शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा फिल्मको जाँचपास कसरी हुने भन्ने विषयमा ठूलो अन्योल छाएको थियो । यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली फिल्म ‘मालती मंगले’ को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ । २ घण्टा ३८ मिनेट लामो यस फिल्मले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ । प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। यो फिल्म यही वैशाख २५ गते शुक्रवार रिलिज हुँदैछ । सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा फिल्म जाँचलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...