मलाई यस ‘मितज्यु’ मा हेरिरहेको पात्र भन्दा फरक पाउनु हुनेछ : दयाहाङ

May 6, 2026 at 06:57 AM

जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यु’ प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो फिल्म देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस फिल्मका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...