वर्षा भन्छिन्- ‘धन्न संजोग मन्त्री भएनछन्’

May 6, 2026 at 08:48 AM
1 min read

काठमाडौं- अभिनेत्री वर्षा राउत अहिले फिल्म ‘मालती मंगले’ को प्रचार प्रसारमा व्यस्त छिन् । वैशाख २५ गते प्रदर्शनमा आउने फिल्मका लागि निर्माण टिमसँगै वर्षा पनि अहिले फिल्मको दौडधुपमै व्यस्त भएकी छिन् । अहिले उनलाई प्राय: सन्चार माध्यममा अन्तर्वार्ता दिँदै गरेको देखिन्छ । यहि क्रममा वर्षालाई अहिलेको राजनितीक विषयमा पनि प्रश्नहरु सोधिएको थियो जसमा उनले आफू प्रधानमन्त्री बालेनको विग सपोटर भएको स्वीकार गरेकी छिन् भने सरकारमा जो भए पनि देश राम्रो बनाओस् भन्ने आफ्नो इच्छा रहेको पनि खुलाएकी छिन् । यद्यपि जेनजी आन्दोलन पछि वर्षाका श्रीमान् अभिनेता तथा व्यवसायी संजोग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...