काठमाडौं– यस वर्षको बडादशैँलाई लक्षित गर्दै नेपाली फिल्म क्षेत्रमा दुई बहुप्रतिक्षित फिल्मले एकै दिनदेखि छायांकन थालेका छन् । दीपकराज गिरीको सामाजिक–राजनीतिक कथावस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै–२’ तथा विराज भट्ट निर्देशित तथा अभिनित फिल्म ‘१२ गाउँ–२’ ले बुधवार आ–आफ्ना शुभसाइतसँगै छायांकन प्रारम्भ गरेका हुन् । ‘छ माया छपक्कै २’: सामाजिक–राजनीतिक कथासहित पुनः दीपक–केकी जोडी चर्चित फिल्मको सिक्वेल ‘छ माया छपक्कै–२’ को छायांकन पनि बुधवारदेखि नै काठमाडौंकै गागलफेदीबाट प्रारम्भ गरिएको छ । पहिलो दिन दीपकराज गिरी र केकी अधिकारीको दृश्य खिचेर सुटिङ अघि बढाइएको छ । यो फिल्म २०१९ मा सफल भएको ‘छ माया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...