चलचित्र ‘लालीबजार’लाई खुल्यो प्रदर्शनको बाटो

May 6, 2026 at 12:11 PM

काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएका छन् । संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएपछि चलचित्र प्रदर्शनको बाटो खुलेको हो । “हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...