चलचित्र ‘लालीबजार’ वैशाख २५ गतेबाट प्रदर्शन, एकै दिन आउने भए तीनवटा चलचित्र

May 6, 2026 at 12:57 PM

काठमाडौं । चलचित्र ‘लालीबजार’ वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएसँगै प्रदर्शनको बाटो खुलेपछि यो सिनेमा यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको हो । वैशाख १८ गते तोकिएको प्रदर्शन अदालतमा रिट परेकै कारण रोकिएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...