अदालतको आदेशसँगै ‘लालीबजार’ प्रदर्शनको बाटो खुल्यो, वैशाख २५ देखि हलमा

May 6, 2026 at 01:23 PM
1 min read

काठमाडौँ- फिल्म ‘लालीबजार’ को प्रदर्शनको बाटो खुलेको छ। आज (बुधबार) उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले रोशनी नेपालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदर्शनको बाटो खुलेको हो। अदालतको आदेशसँगै ‘लालीबजार’को प्रदर्शन वैशाख २५ गतेदेखि हुने भएको छ। फिल्ममा नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका छ। खड्काले सामाजिक सञ्जाल फेसबुकमा अदालतको आदेशपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...