चन्द्र पन्तको ‘आ बाट आमा २’मा सविन श्रेष्ठको इन्ट्री

May 6, 2026 at 02:40 PM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा २’मा सबिन श्रेष्ठको इन्ट्री भएको छ । उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेका हुन् । यसअघि यो चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठलगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन् । साथै यस फिल्मको शुभमुर्हूत समेत भइसकेको छ । गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...