विवाहको सातौँ वर्षः दोस्रो पटक बुबा-आमा बन्दैछन् दिवाकर र दीपिका

May 7, 2026 at 01:19 AM
1 min read

काठमाडौं- नौ वर्षअघि प्रर्दशनमा आएको नेपाली फिल्म ‘ऐश्वर्या’ बाट फिल्म क्षेत्रमा पाइला बढाएकी अभिनेत्री हुन् दीपिका प्रसाईँ । हुन त दीपिकाका लागि ‘ऐश्वर्या’ पहिलो फिल्म भएरमात्र विशेष भएको होइन, यो त उनका लागि श्रीमान् दिवाकर भट्टराईसँगको भेटका कारण पनि पहिलो फिल्म नै विशेष बन्न पुगेको छ । निर्देशक भट्टराईको निर्देशनमा तयार भएको यो फिल्मले दीपिका तथा दिवाकरलाई भेटाएको हो । फिल्मका लागि नयाँ अभिनेत्रीको खोजि भैरहनु तथा यता दीपिका फिल्मका लागि तयार हुनु नै यी दुवैको जीवनभरीको साथको सुरुवात रह्यो । अहिले यो जोडि श्रीमान्-श्रीमती मात्र नभइ एक छोराका आमा बुबासमेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...