काठमाडौं- यहि वैशाख २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको गायक रामकृष्ण ढकालद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘मालती मंगले’ ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । बुधवार राति लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित प्रीमियर शोमा निर्देशक प्रकु पाण्डेयको डेब्यू निर्देशन रहेको यो फिल्मले भावनात्मक कथा तथा कलाकारहरूको अभिनयमार्फत दर्शकको मन छुने प्रयास गरेको प्रतिक्रिया प्राप्त भएको छ । यो फिल्ममा अभिनेता विजय बरालले आफ्नो सशक्त अभिनयलाई फेरि एकपटक प्रमाणित गरेका छन् । त्यस्तै अभिनेत्री वर्षा राउतले केवल ग्ल्यामर होइन, अभिनय क्षमता पनि उत्तिकै बलियो रहेको प्रस्तुत गरेकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...