स्वस्तिमा अभिनित ‘लालीबजार’ यही शुक्रबारदेखि दर्शकमाझ आउने

May 7, 2026 at 05:35 AM

काठमाडौं – उच्च अदालत पाटनले प्रदर्शनका लागि अनुमति दिएसँगै कानुनी झमेलामा फसेको नेपाली चलचित्र ‘लालीबजार’ यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। कानुनी अड्चन हटेपछि उत्साहित बनेको निर्माण पक्षले तत्काल रिलिजको तयारी थालेको हो। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार शुक्रबारको सार्वजनिक प्रदर्शनअघि बिहीबार चलचित्रको विशेष प्रिमियर शो आयोजना गर्ने तयारी भइरहेको छ। यम थापाको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...