काठमाडौं – यही शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’ को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबाट फिल्मले अत्यन्तै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। फिल्मले उठान गरेको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घण्टा ३८ मिनेटसम्म पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको सहभागीहरूले बताएका छन्। प्रिमियरपछि फिल्मका कलाकारहरूको अभिनयको व्यापक प्रशंसा भएको छ। अभिनेता विजय बरालको स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यस पटक पनि कायम छ भने नायिका वर्षा राउतले आफ्नो करियरकै हालसम्मको उत्कृष्ट अभिनय गरेको भन्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...