पोखरा- गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा तथा नेपाल सरकार, चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । बैशाख १६ गतेदेखि प्रारम्भ भएको कार्यशाला बैशाख २२ गतेसम्म पोखराको नदिपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको हो । कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षणदिएका थिए । कार्यशालामा गुरुङ फिल्म क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । समापन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...