शुक्रबार रिलिज हुँदै ‘लालिबजार’, देशभर अग्रिम बुकिङ खुला

May 7, 2026 at 07:07 AM

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै फिल्म यहि शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ। फिल्मका निर्माता म्याक्स दीपेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...