‘लुट’देखि ‘मितज्यू’सम्मः सौगात र दयाहाङको हिट सहकार्य

May 7, 2026 at 06:55 AM

काठमाडौं । चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् । त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन् । सौगात र दयाहाङ सर्वाधिक धेरै सिनेमा खेल्ने कलाकारमध्ये […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...