‘आ बाट आमा २’मा भित्रिए सविन

May 7, 2026 at 06:48 AM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा२’मा सविन श्रेष्ठको इन्ट्रि भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्। यसअघि यो फिल्ममा पल शाह,विपना थापा,आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्। साथै यस फिल्मको शुभमुर्हूत समेत भइसकेको छ। गत वर्षको फिल्म ‘आ बाट आमा’ सुपरहिट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...