प्रिमियरमा ‘मालती मंगले’लाई २ घण्टा ३८ मिनेट दर्शकलाई बाँधेर राखेको प्रतिक्रिया  

May 7, 2026 at 10:27 AM

काठमाडौं । यही शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मालती मंगले’को ‘ग्रान्ड प्रिमियर’ सम्पन्न भएको छ । निर्माण टिमले बुधबार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै ग्रान्ड प्रिमियर गरेको हो । प्रिमियर शोमा उपस्थित विशिष्ट चलचित्रकर्मी र सञ्चारकर्मीहरूबाट चलचित्रले निकै उत्साहजनक र सकारात्मक प्रतिक्रिया बटुलेको छ । प्रिमियरमा सहभागी चलचित्रकर्मीहरूले सिनेमाको कथावस्तु र प्रस्तुतिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...