‘आ बाट आमा-२’ मा मुख्य भूमिकामा देखिँदैछन् प्रकाश सपुत ?

May 7, 2026 at 10:40 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘आ बाट आमा’ को अपार सफलतापछि यसको सिक्वेल अर्थात ‘आ बाट आमा २’ को पनि शुभ मुहुर्त भैसकेको छ । चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा कलाकार भित्रिने क्रम जारी नै छ । बिहीवारमात्र फिल्ममा अभिनेता नरेन खड्का भित्रिएका छन् । यसअघि नै फिल्ममा अभिनेताद्वय पल शाह तथा आकाश श्रेष्ठ अनुवन्धित भइसकेका छन् । यसैबीच, अब यो फिल्ममा अर्का अभिनेता प्रकाश सपुत पनि भित्रिने कुराको जानकारी कलाकर्मीले विशेष स्रोतबाट प्राप्त गरेको छ । प्रकाश सपुत यति बेला गोवामा आफ्ना परिवारसँग छुट्टि मनाइरहेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...