काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज वैशाख २५ गते शुक्रवार तीन स्वदेशी तथा दुई विदेशी गरि एक साथ पाँच वटा नयाँ फिल्महरु नेपालका सिनेमा हलहरुमा प्रदर्शनमा आएका छन् । योसंगै घरेलु बक्स अफिसमा यो साता ठूलै भिडन्त हुने भएको छ । आज शुक्रवारदेखि बहुप्रतिक्षित नेपाली फिल्महरु ‘लालीबजार’ तथा ‘मालती मंगले’ संगै मिथिला शर्माको फिल्म ‘गुरु आमा’ प्रदर्शनमा आएका छन् । उता, बलिउडबाट फिल्म ‘कृष्णावतरम-भाग एक‘ प्रदर्शनमा आएको छ भने हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट-२’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । बुधवार साँझ उच्च अदालत, पाटनको आदेशपछि प्रदर्शनको बाटो खुलेसँगै लालीबजारले बिहीवार राति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...