‘लालीबजार’को प्रिमियर सम्पन्न, आजबाट देशभर रिलिज

May 8, 2026 at 04:30 AM

आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ’लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे । कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...