अभिनेत्री शिल्पाले प्रेमीसँग गरिन् विवाह, पूरा गरिन् मुस्ताङबाट नयाँ जीवनको सुरुवात गर्ने सपना

May 8, 2026 at 06:02 AM

काठमाडौं– अभिनेत्री शिल्पा मास्के लामो समयदेखि फिल्ममा देखिएकी छैनन् । यद्यपि उनी सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग जोडिरहेकी छिन् । यसैबीच, अभिनेत्री मास्केले फ्यानहरुलाई खुशीको खबर दिएर चर्चामा आएकी छिन् । उनले आफ्नो लामो समयको प्रेमलाई विवाहमा परिणत गरेर फ्यानलाई खुशीको खबर शेयर गरेकी छिन् । आफ्ना विवाहका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गर्दै उनी आफू वैवाहिक जीवनको सुरुवात गरेको जानकारी गराएकी हुन् । उनले आफूहरुको पहिलादेखि नै प्रकृतिको काखमा विवाह गर्ने सपना देखेको भन्दै मुस्ताङमा आफ्ना परिवार तथा प्रियजनको उपस्थितिमा विवाह गरेको कुरा एउटा स्टाटस लेख्दै शेयर गरेकी छिन् । विवाहका विभिन्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...