काठमाडौं- निकै उत्कृष्ट समीक्षा र दर्शकको व्यग्र प्रतीक्षाका बीच नेपाली फिल्म ‘मालती मंगले’ आज शुक्रवार देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । वितरक रोहित कट्टेलका अनुसार यस फिल्मले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै बक्स अफिसमा आफ्नो सानदार व्यावसायिक यात्रा तय गरेको छ । रिलिजको पूर्व सन्ध्यामा आयोजना गरिएको ग्रान्ड प्रिमियरमा विशिष्ट व्यक्तित्वहरूबाट प्राप्त उच्च प्रशंसाले यस फिल्मप्रतिको दर्शकको आकर्षणलाई थप उचाइमा पुर्याएको छ । राजधानीमा आयोजित प्रिमियर शोमा फिल्म हेर्न हलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेले ‘मालती मंगले’ लाई नेपाली समाजले भन्नै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...