‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले गरे तारिफ

May 8, 2026 at 06:05 AM

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २५ गते अर्थात् आज शुक्रबारदेखि नेपालभर प्रदर्शन भएको सिनेमा ‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार साँझ गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सिनेमा हेरेपछि ‘लालीबजार’को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरेका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...