विवाह बन्धनमा बाँधिइन अभिनेत्री शिल्पा मास्के

May 8, 2026 at 08:22 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग लगनगाँठो कसेकी हुन् । उनीहरूको विवाह हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा भएको हो । कोबाङ गाउँमा अवस्थित लज थासाङ भिलेजमा भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । शिल्पाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...