‘एक मुठ्ठी बादल’ को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक, विवाहअघि युवतीका स्मृतिहरूको भावनात्मक चित्रण

May 8, 2026 at 10:18 AM

काठमाडौं – साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’ को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक ‘पल्लो घर’ बोलको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियामा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौं स्मृतीलाई चित्रण गरिएको भिडियोबाट बुझ्‌न सकिन्छ । अझ विषेशगरी विवाहको तयारीमा रहेकी ती युवतीका घरसँग जोडीका पुराना सम्झनालाई स्मरण गरिरहेको अनुभूती गीतको अडियोमा सुनिने शब्दले जनाउँछ । फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...