मह जोडीले मन पराए ‘लालीबजार’, स्वस्तिमाको अभिनयको तारिफ

May 8, 2026 at 01:59 PM

काठमाडौं । चलचित्र ‘लालीबजार’लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहीबार बेलुकी गरिएको प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ‘लालीबजार’को विषयवस्तु, निर्देशकीय पक्ष र कलाकारको अभिनयको प्रशंसा गरे । कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...