२ दिनमै १४ लाख बढीले हेरे युट्युवमा ‘पुजार सार्की’

May 9, 2026 at 05:23 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म ‘पुजार सार्की’ युट्युबमा मन पराइएको पाइएको छ। दुई दिनमै फिल्मलाई १४ लाख बढीले हेरेका छन्। हलमा लागेको एक वर्षपछि युट्युवमा रिलिज गरिएको थियो। युट्युवमा हेर्ने क्रम पनि जारी छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बुलगायत कलाकारहरूको अभिनय रहेको फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...