दर्शकले मन पराए ‘लालीबजार’, हलमै रोए दर्शक

May 9, 2026 at 08:28 AM

काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएका छन् । चलचित्र प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौं उपत्यकाको विभिन्न हलमा पुगेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...