नेपाल चलचित्र कलाकार संघको निर्वाचनः उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

May 9, 2026 at 02:57 PM
1 min read

काठमाडौं- नेपाल चलचित्र कलाकार संघको आगामी जेठ ३ गते हुने २१औँ चुनावी साधारण सभाका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले शनिवार एक सूचना जारी गर्दै पदाधिकारी तथा सदस्य पदका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार दावी–विरोधको समयसमेत तोकिएको छ । समितिले नामावलीमाथि कुनै दावी विरोध भए वैशाख २७ गते आइतवार दिउँसो १० बजेदेखि १२ बजेसम्म संघको कार्यालयमा उपस्थित भई उजुरी दर्ता गर्न आग्रह गरेको छ । योसंगै संघको नयाँ नेतृत्व चयनका लागि कलाकार वृत्तमा चुनावी सरगर्मी बढ्न थालेको छ । अध्यक्ष पदमा दुई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...