गुर्जामा पहिलो पटक फिल्मको छायांकन

May 10, 2026 at 01:27 AM
1 min read

म्याग्दी- यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक फिल्मको छायांकन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा फिल्म सारथीको छायांकन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायांकन गरिएको भए पनि पहिलो पटक फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...