काठमाडौं– वैशाख ११ गतेदेखि प्रदर्शनरत नेपाली फिल्म ‘परालको आगो’ ले वर्ष कै पहिलो चार करोड रुपैयाँको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । फिल्मका निर्माता सुशील पोखरेलका अनुसार दर्शकको अपार माया तथा देश भरका सिनेमा हलहरूको निरन्तर साथले यो फिल्मको यात्रा अझ मजबुत बन्दै गएको छ । फिल्मको सफलताप्रति खुशी व्यक्त गर्दै निर्माता पोखरेलले भनेका छन्– ‘आगो निभेको छैन, झन्–झन् दन्किँदै गएको छ , यो उपलब्धि सम्पूर्ण दर्शकहरूको प्रेम, विश्वास र समर्थनका कारण सम्भव भएको हो ।’ ‘सम्पूर्ण भगवानरूपी दर्शकलाई नमन’ भन्दै निर्माता पोखरेलले आफ्नो फिल्मको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...