फिल्म निर्माण नहुँदै अमेरिका र क्यानडामा बिक्री भयो ‘आ बाट आमा २’

May 10, 2026 at 05:27 AM
1 min read

काठमाडौं- पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’ को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै यि दुई देशमा सोल्ट आउट भएका हुन् । डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो । बुझिए अनुसार नेपाली फिल्मकै इतिहासमा सबैभन्दा महँगो रकममा ‘आ बाट आमा २’ अमेरिका र क्यानडा राइटस् बिक्री भएको हो । फिल्मको सुटिङ नहुँदै विदेश फिल्म वितरकले धमाधम फिल्मको वितरण अधिकार लिइरहेका छन् । यस फिल्ममा अहिलेसम्म सबै कलाकारहरु फाइनल भइसकेका छैनन् । तर यो फिल्मको पहिलो भाग अर्थात ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...