‘लालीबजार’ हेर्न परिवार नै दर्शक बनेर आए, दर्शक प्रतिक्रियाले उत्साहित टिम

May 10, 2026 at 07:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार अर्थात् वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको सिनेमा ‘लालीबजार’लाई दर्शकले उत्साहजनक साथ दिएका छन् । सिनेमा प्रदर्शन भएदेखि नै अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, डेव्यु अभिनेता विशाल देवकोटा, डेव्यु अभिनेत्री प्रशंसा सुवेदी, लेखक तथा निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...