राजेश र करिश्मा, बमबहादुर कार्कीको सन्देशमूलक गीत ‘म हुँ पानी’ सार्वजनिक

May 10, 2026 at 06:37 AM

काठमाडौं – कालजयी लोकगीत ‘पानको पात’ का सर्जक तथा वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक सांगीतिक कोसेली ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच महानायक राजेश हमालले उक्त गीतको म्युजिक भिडियो औपचारिक रूपमा लोकार्पण गरेका हुन्। प्रकृति र मानव जीवनको मुख्य आधार मानिने पानीको महत्व र यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...