विजय र वर्षको ‘मालती मंगले’लाई दर्शकको उत्कृष्ट वर्डअफ माउथ

May 10, 2026 at 07:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘मालती मंगले’ले घरेलु बक्सअफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको सिनेमाले शनिवार दिउँसोदेखि दर्शकको राम्रो साथ पाइरहेको छ । सिनेमा हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट माउथ पब्लिसिटी र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरमा दर्शकको चाप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...