‘लालीबजार’ हेरेर दर्शक भावुक, हलबाट रुँदै निस्किए स–परिवार

May 10, 2026 at 09:03 AM

काठमाडौं। वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’लाई दर्शकले साथ दिएका छन्। फिल्म प्रदर्शनमा आएदेखि नै अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा, नवअभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री लगायतको टोली काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्। स–परिवार हल …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...