काठमाडौं– अभिनेत्री वर्षा राउत अहिले फिल्म ‘मालती मंगले’ का कारण चर्चामा छिन् । यो फिल्ममा उनले निर्वाह गरेको मालतीको चरित्रलाई दर्शकदेखि समीक्षकसम्मले खुलेर प्रशंसा गरिरहेका छन् । वैशाख २५ गते शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले दिएको मायाले अभिनेत्री राउत निकै खुशी तथा उत्साहित छिन् । उनको खुशी तथा उत्साह उनको अनुहारमै प्रष्ट देख्न सकिन्छ । यसैबीच, अभिनयका कारण चर्चामा रहेकी वर्षालाई उनका श्रीमान् संजोग कोइरालाले पनि अमेरिकाबाट उपहार ल्याइदिएका छन् । मेकअपका विभिन्न प्रोडक्ट र माइक उपहारको रुपमा पाएकी वर्षाले आफ्ना श्रीमानले ल्याइदिएको उपहार फ्यानहरुलाई पनि देखाएकी छिन् । उक्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...