काठमाडौं– गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रशंसा अत्यधिक भइरहेको छ । छोरीको सुरक्षा लागि एउटी आमाले गरेको संघर्षको कथा बोकेको यो फिल्ममा स्वस्तिमाले गरेको अभिनय वास्तवमै प्रशंसनीय रहेको छ । यद्यपि, यो फिल्म सिनेमा हलमा प्रदर्शन गराउन भने निर्माण टिमलाई निकै वाधा अड्चनको सामना गर्नु परेको थियो । उच्च अदालत पाटनले फिल्म प्रदर्शनमा रोक लगाउदा निर्माण टिमदेखि कलाकारसम्मको चिन्ताको कुनै सिमाना नै थिएन । यद्यपि, केहि समयपछि फिल्मले प्रदर्शनको अनुमति पाएरै छाड्यो र अहिले सफलताको साथ प्रदर्शन भइरहेको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...