चर्चामा ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’

May 10, 2026 at 01:53 PM

चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रको लोकलयको गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...