‘सिनेमा संवाद’मा नेपाली चलचित्रका चुनौती र सम्भावनामाथि बहस

May 10, 2026 at 10:23 PM

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको चौथो संस्करणमा नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती तथा सम्भावनामाथि चलचित्रकर्मी, पत्रकार र स्थानीयवासीबीच गहन छलफल गरिएको थियो । कार्यक्रमको दोस्रो दिन शनिबार गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले ‘क्लाप’ गरी उद्घाटन गर्नुभएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...