‘मन विनाको धन २’को मुख्य भूमिकामा पूजा शर्मा अनुबन्धित

May 11, 2026 at 05:29 AM

काठमाडौं – गत वर्ष बक्स अफिसमा करिब ४ करोड रुपैयाँको आकर्षक ग्रस कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको चलचित्र ‘मन विनाको धन’ को सिक्वेल निर्माण हुने भएको छ। टङ्क बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रूपमा ‘मन विनाको धन २’ निर्माणको औपचारिक घोषणा गरिएको हो। अघिल्लो शृंखला झैँ यस चलचित्रलाई पनि टङ्क बुढाथोकी स्वयंले निर्देशन गर्नेछन्। यसैबीच, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...