‘मन विनाको धन २’मा पूजा शर्मा

May 11, 2026 at 05:53 AM
1 min read

काठमाडौँ-  फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो। फिल्मलाई पहिलो भागझैं निर्देशक टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा निर्माण हुन लागेको हो। फिल्मको कथा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...