काठमाडौं– प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्स अफिसमा शानदार व्यापार गरिरहेको नेपाली फिल्म ‘मालती मंगले’ को निर्माण पक्षले नयाँ सांगीतिक कोशेली सार्वजनिक गरेको छ । सिनेमा हलहरूमा दर्शकको चाप ह्वात्तै बढेर ‘माउथ पब्लिसिटी’ मार्फत फिल्मले उत्कृष्ट व्यापार गरिरहेको खुसियालीस्वरूप निर्माण टोलीले फिल्ममा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक ‘चुड्का भजन’ मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ । किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ । गीतको ताल बाजा (पर्कसन) मा किरण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...