काठमाडौं- निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने फिल्म ‘अक्षरा’ को औपचारिक छायांकन प्रारम्भ भएको छ । निर्माण पक्षले सोमवार देखि काठमाडौंबाट फिल्मको सुटिङ थालेको हो । केही दिनअघि काठमाडौंको गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) गरिएसँगै फिल्म निर्माण प्रक्रिया अघि बढेको हो । फिल्मको छायांकन तालिका (सेड्युल) एक महिनाको तय गरिएको छ । निर्देशक पौडेलले सम्पूर्ण तयारी र गृहकार्यपछि मात्र सुटिङ प्रारम्भ गरिएको जानकारी दिए । उनले भने,’हामीले कथाको मागअनुसार पटकथा र संवादमा पर्याप्त मिहिनेत गरेका छौँ। कलाकारहरूलाई कार्यशाला (वर्कसपं) गराएर मात्र फ्लोरमा ल्याएका हौँ। फिल्मले दर्शकलाई निराश बनाउने छैन ।’ क्षित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...