चितवन– शिव श्रेष्ठ फाउन्डेशनले ४३ वर्षअघि प्रकाश थापाद्वारा निर्देशित नेपाली फिल्म ‘जीवनरेखा’ प्रदर्शन गरेको छ । चितवनको जलमा हल, नारायणघाटमा यो फिल्मको विशेष प्रदर्शन गरिएको हो । यसका लागि को चलचित्र विकास बोर्ड, लायन्स क्लब चितवन तथा डिजिटल सिनेमा नेपाल (डीसीएन) को सहयोग रहेको थियो। नेपाली फिल्मको इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान थाल्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसंग मिलेर गरेको हो । यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली फिल्महरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...