दर्शकको उत्साहबीच ‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक

May 11, 2026 at 06:02 AM

काठमाडौं – प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्सअफिसमा सानदार व्यापार गरिरहेको नेपाली चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ। हलहरूमा दर्शकको चाप ह्वात्तै बढेर ‘माउथ पब्लिसिटी’मार्फत चलचित्रले उत्कृष्ट व्यापार गरिरहेको खुसियालीस्वरूप निर्माण टोलीले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो। सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...